728x90 AdSpace

  • अद्यावधिक समाचार

    Sunday, May 26, 2013

    सुरुवात

    Swasthya Sansar (स्वास्थ्य संसार)  ब्लग स्वास्थ्य सम्बन्धि सहि जानकारीहरु सबैको सामु बुझिने भाषामा प्रस्तुत गर्नको लागि बनाइएको हो। नेपालको परिप्रेक्षमा हेर्दा स्वास्थ्य एबम चिकित्सा सम्बन्धि सहि जानकारी सहज र सुलभ रुपमा सबैसम्म पुग्न अझै सकेको छैन। सहि जानकारीको अभावमा मानिसहरु  डाक्टरसम्म ढिलो पुगिरहेका हुन्छन जबसम्म रोग धेरै बढिसकेको हुन्छ। कतिपय अवस्थामा कुन रोगमा कुन बिसेसज्ञ लाई देखाउनु ठिक हुन्छ भन्ने थाहा नभएर धेरै डाक्टरहरु चाहार्दा चाहार्दा पैसा र समयको खर्च भैरहेको हुन्छ। अस्पताल तथा डाक्टरहरुले आफ्नो पेशा र सामाजिक कर्तब्यलाई भुलेर स्वास्थ्यलाइ कमाउने धन्दाको रुपमा मात्र लिन्छन भन्ने गुनाशाहरु दिनप्रतिदिन बढिरहेका छन्। मानिसहरु पहिला भन्दा अहिले आफ्नो स्वास्थ्य प्रति ज्यादा सजग छन् तर  कतिपय स्थितिमा उनीहरुमा असमंज्य अरु  बढेको देखिन्छ। सूचना र सन्चारको बढ्तो प्रयोगको साथमा हर जगहका राम्रा नराम्रा खबर र घटनाहरुले मानिसहरुको  मनस्थितिमा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ। अनि यसैको अधारमा मानिसहरुको सोच तथा ब्यबहारमा परिबर्तन आउने गर्दछ। तर कतिपय अवस्थामा सहि र गलत पहिचान गर्ननसक्दा  हाम्रा सोच तथा उसअनुसारका व्यवहार  सहि नही हुन पनि सक्छन। जसले गर्दा हाम्रो स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुन्छ।

    नेपालका सन्चारका साधनका बारेमा कुरा गर्दा नेपालले बिगतका केहि बर्षमा यस क्षेत्रमा ठुलो बिकाश गरेको छ। पुरा भारतमा भन्दा नेपालमा एफ एम रेडियो धेरै होलान। पत्रपत्रिका कति छन् कति। टेलिफोन र इन्टरनेटको  पहुँच गाउँ गाउँ सम्म पुगेको छ। तर दुखको कुरा स्वास्थ्य सूचना मा अझै पनि धेरै पछाडी परेको छ। नाम चलेका पत्रिकाहरुमा स्वास्थ्य पत्रकारिताको सहि अभ्यास छैन। जसलाई चिकित्सा बिज्ञान को प्राबिधिक पक्षको कत्ति पनि ज्ञान छैन, उनीहरु डाक्टरका गल्तिका बारेमा ठुला ठुला समाचार लेख्छन। कहिलेकाही उपचारमा चमत्कार भएको’, ‘विश्वमै नहुने उपचार गरिएकोजस्ता समाचार छापिन्छन, जुन खास अस्पताल या डाक्टरलाई खुसि पार्न लेखिएको होइन भन्ने आधार उनीहरुले दिदैनन। यस्ता उत्तेजनात्मक समाचारले उनीहरुका पाठक संख्या बढ्लान तर मान्छेहरुमा यसले नकारात्मक असर पार्छ। देशको स्वास्थ्य क्षेत्र प्रति नकारात्मक विश्वास पर्छ। भनिन्छ, आधा बिमारी त बिरामीको डाक्टरको प्रति विश्वास र डाक्टरले बिरामीलाई गर्ने व्यवहारबाटै निको हुन्छ। हाम्रो उद्देस्य यस ब्लग मार्फत स्वास्थ्य सम्बन्धि सहि जानकारी प्रदान गर्नु हो जसबाट आम नागरिक र चिकित्सा सेवा बिचको संबधमा सुधार आओस।

    हामीले अहिले ब्लगको रुपमा यसको सुरुवात गरेका छौं। पछी गएर छुट्टै वेबसाइटमा परिबर्तन गर्ने सोच छ। यसको सन्चालन गर्ने हाम्रो एउटा समुह छ जसमा विभिन्न बिषेसज्ञ डाक्टर तथा आवासीय चिकित्स्क(MD Residents) हरु हुनुहुन्छ। व्यस्तताको बाबजुद हामी यसमा नियमित रुपमा रहने छौं।

    अन्त्यमा आफ्नो महत्वपुर्ण सल्लाहहरु दिएर हाम्रो हौशला बढाईदिनुहुनेछ भन्ने बिश्वास छ।

    Newer Post
    Previous
    This is the last post.
    • Blogger Comments
    • Facebook Comments

    17 प्रतिक्रिया:

    1. धेरै राम्रो प्रयास छ। आशा गरौं की यस वेबसाईट मार्फत धेरै जना ले उप्योगी जानकारीहरू पाउन।

      ReplyDelete
    2. आहा कति राम्रो शुरुवात । तपाइहरूलाई शुभकामना छ ।

      ReplyDelete
    3. राम्रो सुरुवातका लागि धेरै धेरै बधाई | मैले स्वास्थ्य सम्बन्धि जानकारीका लागि धेरै साइटहरू खोजें तर यो नै ज्ञानबर्द्धक साइट रहेछ |

      ReplyDelete
    4. I know this site offers quality depending articles and additional stuff, is there
      any other web page which gives these stuff in quality?

      Also visit my webpage - Christian Louboutin Cheap

      ReplyDelete
    5. Incredible! This blog looks exactly like my old one! It's
      on a completely different topic but it has pretty much the same page layout and design. Excellent choice of colors!

      ReplyDelete
    6. Please let me know if you're looking for a author for your weblog.
      You have some really great posts and I believe I would be a good asset.
      If you ever want to take some of the load off, I'd really like to write some
      material for your blog in exchange for a link back to mine.
      Please shoot me an e-mail if interested. Regards!

      ReplyDelete
    7. My brother recommended I might like this web site. He was entirely right.

      This post truly made my day. You can not imagine simply
      how much time I had spent for this info!
      Thanks!

      ReplyDelete
    8. It's an amazing piece of writing in favor of all the web visitors; they will take advantage from it I am sure.

      ReplyDelete
    9. Outstanding quest there. What happened after?
      Take care!

      ReplyDelete
    10. I know this if off topic but I'm looking into starting my own weblog and
      was curious what all is needed to get setup? I'm assuming having a blog like yours would cost a pretty penny?
      I'm not very web smart so I'm not 100% certain. Any suggestions or advice would be greatly appreciated.
      Many thanks

      ReplyDelete
    11. I'm curious to find out what blog platform you are using?
      I'm experiencing some small security problems with my latest blog and I'd like to find something more secure.
      Do you have any recommendations?

      ReplyDelete
    12. Link exchange is nothing else except it is simply placing the other person's website link on your page at appropriate place and other
      person will also do same in support of you.

      ReplyDelete
    13. I am extremely impressed with your writing skills as well as with the layout on your
      weblog. Is this a paid theme or did you customize
      it yourself? Either way keep up the nice quality writing,
      it is rare to see a great blog like this one nowadays.

      ReplyDelete
    14. I love it whenever people come together and share opinions.
      Great blog, keep it up!

      ReplyDelete
    15. When I initially commented I appear to have clicked on the -Notify
      me when new comments are added- checkbox and now every time a comment is added I get 4 emails with the exact same comment.
      Is there a means you can remove me from that service?
      Kudos!

      ReplyDelete
    16. hello!,I like your writing very a lot! share we keep in touch more about your
      post on AOL? I require an expert in this area to resolve my problem.
      May be that is you! Having a look forward to see you.

      ReplyDelete
    17. Hey there! Would you mind if I share your blog
      with my myspace group? There's a lot of people that I think would really appreciate your content.
      Please let me know. Thank you

      ReplyDelete

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: सुरुवात Rating: 5 Reviewed By: Unknown
    Scroll to Top