Swasthya Sansar (स्वास्थ्य संसार) ब्लग स्वास्थ्य सम्बन्धि सहि जानकारीहरु सबैको
सामु बुझिने भाषामा प्रस्तुत गर्नको लागि बनाइएको हो। नेपालको परिप्रेक्षमा हेर्दा स्वास्थ्य एबम चिकित्सा सम्बन्धि सहि
जानकारी सहज र सुलभ रुपमा सबैसम्म पुग्न अझै सकेको छैन। सहि जानकारीको अभावमा
मानिसहरु डाक्टरसम्म ढिलो पुगिरहेका हुन्छन जबसम्म रोग धेरै बढिसकेको हुन्छ।
कतिपय अवस्थामा कुन रोगमा कुन बिसेसज्ञ लाई देखाउनु ठिक हुन्छ भन्ने थाहा नभएर
धेरै डाक्टरहरु चाहार्दा चाहार्दा पैसा र समयको खर्च भैरहेको हुन्छ। अस्पताल तथा डाक्टरहरुले आफ्नो पेशा र सामाजिक कर्तब्यलाई भुलेर
स्वास्थ्यलाइ कमाउने धन्दाको रुपमा मात्र लिन्छन भन्ने गुनाशाहरु दिनप्रतिदिन
बढिरहेका छन्। मानिसहरु पहिला भन्दा अहिले आफ्नो स्वास्थ्य प्रति ज्यादा सजग छन् तर कतिपय
स्थितिमा उनीहरुमा असमंज्य अरु बढेको देखिन्छ।
सूचना र सन्चारको बढ्तो प्रयोगको साथमा हर जगहका राम्रा नराम्रा खबर र घटनाहरुले मानिसहरुको मनस्थितिमा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ। अनि यसैको अधारमा मानिसहरुको सोच तथा ब्यबहारमा परिबर्तन आउने गर्दछ। तर कतिपय अवस्थामा सहि र गलत
पहिचान गर्ननसक्दा हाम्रा सोच तथा उसअनुसारका व्यवहार सहि नही
हुन पनि सक्छन। जसले गर्दा हाम्रो स्वास्थ्यमा प्रतिकुल असर परिरहेको हुन्छ।
नेपालका सन्चारका साधनका बारेमा कुरा गर्दा नेपालले बिगतका केहि बर्षमा यस क्षेत्रमा ठुलो बिकाश गरेको छ। पुरा भारतमा भन्दा नेपालमा एफ एम रेडियो धेरै होलान। पत्रपत्रिका कति छन् कति। टेलिफोन र इन्टरनेटको पहुँच गाउँ गाउँ सम्म पुगेको छ। तर दुखको कुरा स्वास्थ्य सूचना मा अझै पनि धेरै पछाडी परेको छ। नाम चलेका पत्रिकाहरुमा स्वास्थ्य पत्रकारिताको सहि अभ्यास छैन। जसलाई चिकित्सा बिज्ञान को प्राबिधिक पक्षको कत्ति पनि ज्ञान छैन, उनीहरु डाक्टरका ‘गल्ति’ का बारेमा ठुला ठुला समाचार लेख्छन। कहिलेकाही ‘उपचारमा चमत्कार भएको’, ‘विश्वमै नहुने उपचार गरिएको’ जस्ता समाचार छापिन्छन, जुन खास अस्पताल या डाक्टरलाई खुसि पार्न लेखिएको होइन भन्ने आधार उनीहरुले दिदैनन। यस्ता उत्तेजनात्मक समाचारले उनीहरुका पाठक संख्या बढ्लान तर मान्छेहरुमा यसले नकारात्मक असर पार्छ। देशको स्वास्थ्य क्षेत्र प्रति नकारात्मक विश्वास पर्छ। भनिन्छ, आधा बिमारी त बिरामीको डाक्टरको प्रति विश्वास र डाक्टरले बिरामीलाई गर्ने व्यवहारबाटै निको हुन्छ। हाम्रो उद्देस्य यस ब्लग मार्फत स्वास्थ्य सम्बन्धि सहि जानकारी प्रदान गर्नु हो जसबाट आम नागरिक र चिकित्सा सेवा बिचको संबधमा सुधार आओस।
हामीले अहिले ब्लगको रुपमा यसको सुरुवात गरेका छौं। पछी गएर छुट्टै वेबसाइटमा परिबर्तन गर्ने सोच छ। यसको सन्चालन गर्ने हाम्रो एउटा समुह छ जसमा विभिन्न बिषेसज्ञ डाक्टर तथा आवासीय चिकित्स्क(MD Residents) हरु हुनुहुन्छ। व्यस्तताको बाबजुद हामी यसमा नियमित रुपमा रहने छौं।

धेरै राम्रो प्रयास छ। आशा गरौं की यस वेबसाईट मार्फत धेरै जना ले उप्योगी जानकारीहरू पाउन।
ReplyDeleteआहा कति राम्रो शुरुवात । तपाइहरूलाई शुभकामना छ ।
ReplyDeleteराम्रो सुरुवातका लागि धेरै धेरै बधाई | मैले स्वास्थ्य सम्बन्धि जानकारीका लागि धेरै साइटहरू खोजें तर यो नै ज्ञानबर्द्धक साइट रहेछ |
ReplyDeleteI know this site offers quality depending articles and additional stuff, is there
ReplyDeleteany other web page which gives these stuff in quality?
Also visit my webpage - Christian Louboutin Cheap
Incredible! This blog looks exactly like my old one! It's
ReplyDeleteon a completely different topic but it has pretty much the same page layout and design. Excellent choice of colors!
Please let me know if you're looking for a author for your weblog.
ReplyDeleteYou have some really great posts and I believe I would be a good asset.
If you ever want to take some of the load off, I'd really like to write some
material for your blog in exchange for a link back to mine.
Please shoot me an e-mail if interested. Regards!
My brother recommended I might like this web site. He was entirely right.
ReplyDeleteThis post truly made my day. You can not imagine simply
how much time I had spent for this info!
Thanks!
It's an amazing piece of writing in favor of all the web visitors; they will take advantage from it I am sure.
ReplyDeleteOutstanding quest there. What happened after?
ReplyDeleteTake care!
I know this if off topic but I'm looking into starting my own weblog and
ReplyDeletewas curious what all is needed to get setup? I'm assuming having a blog like yours would cost a pretty penny?
I'm not very web smart so I'm not 100% certain. Any suggestions or advice would be greatly appreciated.
Many thanks
I'm curious to find out what blog platform you are using?
ReplyDeleteI'm experiencing some small security problems with my latest blog and I'd like to find something more secure.
Do you have any recommendations?
Link exchange is nothing else except it is simply placing the other person's website link on your page at appropriate place and other
ReplyDeleteperson will also do same in support of you.
I am extremely impressed with your writing skills as well as with the layout on your
ReplyDeleteweblog. Is this a paid theme or did you customize
it yourself? Either way keep up the nice quality writing,
it is rare to see a great blog like this one nowadays.
I love it whenever people come together and share opinions.
ReplyDeleteGreat blog, keep it up!
When I initially commented I appear to have clicked on the -Notify
ReplyDeleteme when new comments are added- checkbox and now every time a comment is added I get 4 emails with the exact same comment.
Is there a means you can remove me from that service?
Kudos!
hello!,I like your writing very a lot! share we keep in touch more about your
ReplyDeletepost on AOL? I require an expert in this area to resolve my problem.
May be that is you! Having a look forward to see you.
Hey there! Would you mind if I share your blog
ReplyDeletewith my myspace group? There's a lot of people that I think would really appreciate your content.
Please let me know. Thank you