सामान्य भाषामा आँखा पाकेको
भनिने conjunctivitis धेरै जसो ब्याक्टेरिया, भाईरस वा एलर्जी ले गर्दा हुने गर्दछ । अनि यो सजिलै संग
संक्रमित हुन सक्ने हुँदा निम्न कुरा हरुको ध्यान दिनु पर्छ ।
के गर्ने?
१)
आँखालाई धुलो बाट बचाउने ।
२)
सफा कपडा वा रुमालले मात्र
आँखा पुछ्ने ।
३)
चस्मा वा गोगल प्रयोग गर्ने। यसले संक्रमनलाई कम
गर्छ ।
४)
हात बेला-बेला मा साबुन-पानी
ले धुने ।
५)
डाक्टरको सल्लाह अनुसार
मात्र दबाईको प्रयोग गर्ने ।
के नगर्ने?
१)
आँखा धेरै नछुने अनि
नमिच्ने ।
२)
आफुले व्यवहार गरेको रुमाल, चस्मा आदि अरुलाई प्रयोग गर्न
नदिने ।
३)
कन्टयाक लेन्सको प्रयोग नगर्ने ।
४)
आँखामा मेकअप को प्रयोग
नगर्ने ।
५)
अरु को आई-ड्रोप प्रयोग
नगर्ने ।
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस