---डा. बिक्रम बहादुर थापा---
डेढेपन:
किन हुन्छ त डेढेपन ?
१. जन्मजात
२. चश्माको नम्बर हुनाले
३. Accomodation (चाहिने भन्दा बढी लचकता ) ले
४. आखाको दृष्टि कम हुनाले
५. आखाको मांसपेसीको कमजोरी वा पक्षघात
६. मस्तिष्कका रोगले हुने
७. आखाका शल्यक्रिया र चोटले इत्यादी।
२. चश्माको नम्बर हुनाले
३. Accomodation (चाहिने भन्दा बढी लचकता ) ले
४. आखाको दृष्टि कम हुनाले
५. आखाको मांसपेसीको कमजोरी वा पक्षघात
६. मस्तिष्कका रोगले हुने
७. आखाका शल्यक्रिया र चोटले इत्यादी।
किन र कहिले परिक्षण गर्ने:
बच्चाहरुमा जन्मेको ४ महिनापछि वा थाहा पाउने बित्तिकै किनभने ४ महिना पहिले हुने डेढेपन स्थायी हुदैन र त्यसपछि हुने डेढेपन समयमै परिक्षण गरिहाल्नु भएन भने आखाको दृष्टि स्थायी रुपमा कम हुने हुन्छ। समयमै परिक्षण गराई सहि उपचार पाइयो भने पूर्ण दृष्टि विकास हुने र कुरुपताबाट जोगाउन सकिन्छ।
उपचार विधिहरु:
१. चश्मा
२. शल्यक्रिया
३. आखाको ब्यायाम
४. आखामा पट्टी लगाउने
0 प्रतिक्रिया:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस