728x90 AdSpace

  • अद्यावधिक समाचार

    Wednesday, January 8, 2014

    आखाको डेढेपन किन हुन्छ किन यसको परिक्षण र उपचार आवश्यक छ?

    सामान्यत: डेढेपन भन्नाले दुइवटा आँखा समानान्तर नहुनु हो 

    किन हुन्छ त डेढेपन ?
    १.      जन्मजात
    २.     चश्माको नम्बर हुनाले
    ३.     Accomodation (चाहिने भन्दा बढी लचकता ) ले
    ४.     आखाको दृष्टि कम हुनाले
    ५.     आखाको मांसपेसीको कमजोरी वा पक्षघात
    ६.      मस्तिष्कका रोगले हुने
    ७.     आखाका शल्यक्रिया र चोटले इत्यादी

    किन र कहिले परिक्षण गर्ने:
    बच्चाहरुमा जन्मेको ४ महिनापछि वा थाहा पाउने बित्तिकै किनभने ४ महिना पहिले हुने डेढेपन स्थायी हुदैन र त्यसपछि हुने डेढेपन समयमै परिक्षण गरिहाल्नु भएन भने आखाको दृष्टि स्थायी रुपमा कम हुने हुन्छ। समयमै परिक्षण गराई सहि उपचार पाइयो भने पूर्ण दृष्टि विकास हुने र कुरुपताबाट जोगाउन सकिन्छ। 

    उपचार विधिहरु:
    १. चश्मा
    २. शल्यक्रिया
    ३. आखाको ब्यायाम
    ४. आखामा पट्टी लगाउने
    • Blogger Comments
    • Facebook Comments

    0 प्रतिक्रिया:

    Post a Comment

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: आखाको डेढेपन किन हुन्छ किन यसको परिक्षण र उपचार आवश्यक छ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top