Dr Prabhakar Pokhrel (डा प्रभाकर पोखरेल )
मान्छे लाई श्वास फेर्नु सामान्य प्रक्रिया हो । ज्यादा दौड़धूप मा श्वास फुले पनि सामान्य काम मा त्यस्तो गार्हो हुदैन तर कतिबेला सहजै हुने श्वासप्रश्वास पनि महाभारत झै नै हुन्छ। सामान्य रुप ले भन्नु पर्दा श्वास लिन गाह्रो हुदा / श्वास फुल्दा ; घ्यार घ्यार हुनसक्छ, ओठ निलो कालो हुन सक्छ आदि। बिश्राम को बेला पनि श्वास फुल्दा या सुत्दा पनि स्वास लिन गाह्रो भयो भने सोच्नु पर्ने हुन्छ।
फोक्शो ले कसरी काम गर्छ त?
फोक्सो को मुख्य काम भनेको नाक, वा कति बेला मुख बाट सासनली हुदै आएको राम्रो हावा बिशेष गरी अक्सिजन(oxygen ) लाई रगत मा मिसाउने अनि दुसित हावा जसलाई कार्बन डाई ऑक्साइड( carbon dioxide ) भन्छन त्यसलाई रगत बाट निकालेर फ़ेरी श्वासनली(Trachea ) हुदै नाक या कति बेल मुख बाट बाहिर फ्याँक्ने काम गर्छ। त्यस काम मा फोक्सो लाई मदत गर्छन फोक्सो मा आउने रक्तनली ले, छाती का मांसपेशी , हड्डी (करंग, ribs ), जस्ले बेलून झै भरिने अनि खाली हुने फोक्सो लाई समाहित गर्नु को साथ साथै हावा भरने र खाली गर्ने काम मा प्रेसर दिएर सहायक को भूमिका खेलेको हुन्छ। अब यसो याद गर्नुस त एकछिन श्वास नलिकन बस्न कति गाह्रो छ। जहा हावा माँ अक्सिजन को मात्र एकदम कम छ (हिमालय ) वा जहा को अक्सिजन लिन गार्हो छ जस्तै पानी त्या की त छिटो छिटो श्वास फेर्नु पर्छ (जस्तै की हिमालय) वा फेरन नै सकिन्न (जस्तै की पानी मा)।
त्यस अर्थ मा फोक्सो/सहायक को कारण ले श्वास फूलने समस्या निम्न कारण ले हुन सक्छ।
१ . नाक -- रुघा , नाक को हड्डी बांगो हुनु , नाक को प्वाल सागुरो हुनु
२ . श्वासनली(trachea ) साँघुरो हुनु--- जस्तै मौसमी एलर्जी ले हुने दम यानि आस्थमा ( bronchial asthma ) जस मा श्वासनाली साँघुरो हुन्छ
.jpg)
३ . फोक्सो को कार्य क्षमता माँ कमी आउनु जस्तै -- लामो समय धूम्रपान गरेरै फोक्सो ख़राब भएको छ भने(chronic obstructive pulmonary disorder ) , फोक्सो माँ संक्रमण हुँदा जस्तै TB , pneumonia (निमोनिया ), फोक्सो को क्यान्सर , फोक्सो माँ पानी(शंक्रमण को एक लक्ष्यण ) जमेको छ भने

४ . फोक्सो लाई भरिन र खाली हुन सहायक करंग , छाती को कमजोरी
५. मोटोपन ले गर्दा पनी सहायक भाग लाई असर गर्छन
६. फोक्सो लाई फैलिन नदिने अवस्था या बाधा जस्तै की पेट, कलेजो जून फोक्सो को तल हुन्छ, त्यसै गरी महिला मा पाठेघर मा बच्चा हुदा या मासु पलौदा पनि फोक्सो पूरा फैलिन पाउदैन।
७. अक्सिजन को कमी ले वा कार्बन डाई ऑक्साइड फ्याँक्न नसक्ने
अवस्था मा( जस्तै कुनै जटिल रोग ले समातेको अवस्था माँ -- उदाहरण माँ किडनी फेल भएको छ।
मुटु को के भूमिका हुन्छ त?
मुटु लाई तस्बिर मा हेर्नु भो भने दुइ फोक्सो को बीच माँ रहेको हुन्छ। मुटु को दाहिने भाग ले सरीर मा प्रयोग भइसकेको रगत (अक्सिजन सकेको अनि कार्बन डाई ऑक्साइड यानि दुसित हावा धेरै भएको) जम्मा गर्छ अनि अक्सिजन भरन(recharge ) गर्न अनि कार्बन डाई ऑक्साइड फ्याँक्न (डिस्चार्ज) गर्न छिमेकी फोक्सो मा पठाउछ। अनि सफा रगत फोक्सो ले देब्रे मुटु को भागमा पठाउछ र देब्रे मुटु को भाग बाट पूरा सरीर भरी शुद्ध रगत फैलिन्छ। अब दाहिने/देब्रे मुटु को भाग कमजोर भएमा, देब्रे भाग मा धेरै प्रेसर भएमा सास लीना गार्हो त्यों पनि बिशेष गरी उतनो परेरा सुत्दा सास फूलने हुन सक्छ।
अन्य कारण मा--
कुन बेला तुरुन्तै उपचार लिने --
प्राथमिक -- चुरोट , धुवा, प्रदूषण बाट टाढा रहने नियमित ब्याम गर्ने , बजन धेरै हुन नदिने।
लामो समय धुम्रपानले फोक्शो का कोषिका लाइ बिस्तारै खराब गर्छ अनि फोक्सो को कार्य क्षमता मा कमी आउछ। त्यसले गर्दा सहजै श्वास फुल्ने हुन्छ। श्वास नली मा पनि साँघुरो हुदै जान्छ। यसको पक्का उपचार नहुने बरु अझै खराब हुन नदिने भएकाले धुम्रपान नगर्नु नै सहि उपचार शैली हो। यस रोग लाइ दम रोग वा COPD (chronic obstructive pulmonary disease ) भनिन्छ। धेरै घण्टा को अक्ष्सिजन यस रोग को दिर्घकालिन उपचार मा आउछ।
त्यस बाहेक अरु उपचार रोग अनुसार हुन्छ जस्तै
१. संक्रमण मा (निमोनिया , टीबी ) मा त्यहि अनुरुप को औषधी (antibiotics )
२. एलर्जी हुदा त्यो नहुने औषधी, इन्हेलर
३. रगत को कमी छ भने किन भयो थाहा पाउने अनि सोहि अनुरुप को उपचार
४. आतिने रोग ले हो भने त्यहि अनुरुप को उपचार
४. तुरन्तै अस्पताल जाने अवस्था मा सजक हुने।
(यस लेख मा सामान्य रुप ले स्वास फुल्ने अवस्था को बारे मा कुरा गरेका छौ। अब आउने लेख हरु मा हामी अलि विस्तार गर्ने छौ )
मान्छे लाई श्वास फेर्नु सामान्य प्रक्रिया हो । ज्यादा दौड़धूप मा श्वास फुले पनि सामान्य काम मा त्यस्तो गार्हो हुदैन तर कतिबेला सहजै हुने श्वासप्रश्वास पनि महाभारत झै नै हुन्छ। सामान्य रुप ले भन्नु पर्दा श्वास लिन गाह्रो हुदा / श्वास फुल्दा ; घ्यार घ्यार हुनसक्छ, ओठ निलो कालो हुन सक्छ आदि। बिश्राम को बेला पनि श्वास फुल्दा या सुत्दा पनि स्वास लिन गाह्रो भयो भने सोच्नु पर्ने हुन्छ।
फोक्शो ले कसरी काम गर्छ त?
.jpg)
त्यस अर्थ मा फोक्सो/सहायक को कारण ले श्वास फूलने समस्या निम्न कारण ले हुन सक्छ।
१ . नाक -- रुघा , नाक को हड्डी बांगो हुनु , नाक को प्वाल सागुरो हुनु
२ . श्वासनली(trachea ) साँघुरो हुनु--- जस्तै मौसमी एलर्जी ले हुने दम यानि आस्थमा ( bronchial asthma ) जस मा श्वासनाली साँघुरो हुन्छ
.jpg)
३ . फोक्सो को कार्य क्षमता माँ कमी आउनु जस्तै -- लामो समय धूम्रपान गरेरै फोक्सो ख़राब भएको छ भने(chronic obstructive pulmonary disorder ) , फोक्सो माँ संक्रमण हुँदा जस्तै TB , pneumonia (निमोनिया ), फोक्सो को क्यान्सर , फोक्सो माँ पानी(शंक्रमण को एक लक्ष्यण ) जमेको छ भने

४ . फोक्सो लाई भरिन र खाली हुन सहायक करंग , छाती को कमजोरी
५. मोटोपन ले गर्दा पनी सहायक भाग लाई असर गर्छन

७. अक्सिजन को कमी ले वा कार्बन डाई ऑक्साइड फ्याँक्न नसक्ने
अवस्था मा( जस्तै कुनै जटिल रोग ले समातेको अवस्था माँ -- उदाहरण माँ किडनी फेल भएको छ।
मुटु को के भूमिका हुन्छ त?
.jpg)
अन्य कारण मा--
- दिमाग ले सास फेरन गति निर्धारण गर्ने हुँदा (याद गर्नुस त निंद्रा माँ कसरी आफै यो प्रक्रिया चली रहन्छ) ---शिर मा चोटपटक लाग्दा ,
- रगत को कमी मा रक्तअल्पता (Anemia)
--- धेरै पटक अक्सिजन भर्नु पर्ने हुदा फोक्सो , मुटु ले धेरै काम गर्नु पर्छ
- आतिने रोग वा anxiety disorder --- अनि डर, त्रास , मनोत्रास, --- फोक्सो लाई भरने , खाली गर्ने मांसपेशी कड़ा हुन्छन , राम्ररी काम गर्दैनन्
- एलर्जी (allergy ) मा जस्तै की --- खाना को , कुनै कुरा को , किरा ले टोके को अवस्था माँ आदि। यस्तो अवस्थामा सास फूलने सँगै सरीर चिलाउने , डाबर वा फोका आउने, अनुहार सुन्निने हुन सक्छ।
- श्वास नली मा केहि अड़केको खंड मा

कुन बेला तुरुन्तै उपचार लिने --
- श्वास फूलने सँगै सरीर चिलाउने , डाबर वा फोका आउने, अनुहार सुन्निने हुन
- श्वासनली मा केहि अड़केको मा खण्डमा
- ओंठ , अनुहार निलो भएको खण्डमा
- ज्वरो सँगै सास लीन गार्हो भएमा
- अचानक बिना कारण सास लीन गार्हो भएको खण्ड मा
प्राथमिक -- चुरोट , धुवा, प्रदूषण बाट टाढा रहने नियमित ब्याम गर्ने , बजन धेरै हुन नदिने।
लामो समय धुम्रपानले फोक्शो का कोषिका लाइ बिस्तारै खराब गर्छ अनि फोक्सो को कार्य क्षमता मा कमी आउछ। त्यसले गर्दा सहजै श्वास फुल्ने हुन्छ। श्वास नली मा पनि साँघुरो हुदै जान्छ। यसको पक्का उपचार नहुने बरु अझै खराब हुन नदिने भएकाले धुम्रपान नगर्नु नै सहि उपचार शैली हो। यस रोग लाइ दम रोग वा COPD (chronic obstructive pulmonary disease ) भनिन्छ। धेरै घण्टा को अक्ष्सिजन यस रोग को दिर्घकालिन उपचार मा आउछ।
त्यस बाहेक अरु उपचार रोग अनुसार हुन्छ जस्तै
१. संक्रमण मा (निमोनिया , टीबी ) मा त्यहि अनुरुप को औषधी (antibiotics )
२. एलर्जी हुदा त्यो नहुने औषधी, इन्हेलर
३. रगत को कमी छ भने किन भयो थाहा पाउने अनि सोहि अनुरुप को उपचार
४. आतिने रोग ले हो भने त्यहि अनुरुप को उपचार
४. तुरन्तै अस्पताल जाने अवस्था मा सजक हुने।
(यस लेख मा सामान्य रुप ले स्वास फुल्ने अवस्था को बारे मा कुरा गरेका छौ। अब आउने लेख हरु मा हामी अलि विस्तार गर्ने छौ )
I could not resist commenting. Exceptionally well written!
ReplyDeleteI think this is among the most vital info for me. And i'm glad reading your article.
ReplyDeleteBut want to remark on few general things, The web site style is great, the articles is really excellent : D.
Good job, cheers
Hi there friends, pleasant article and pleasant arguments commented here, I am
ReplyDeletetruly enjoying by these.
If you wish for to get a great deal from this piece
ReplyDeleteof writing then you have to apply such strategies to your won weblog.
Good day! I know this is kind of off topic but I was wondering if you knew where I could locate a captcha plugin for my comment form?
ReplyDeleteI'm using the same blog platform as yours and I'm having difficulty finding
one? Thanks a lot!
Hello mates, its fantastic piece of writing concerning cultureand fully explained, keep it up all the time.
ReplyDeleteWhen I initially left a comment I appear to have clicked on the
ReplyDelete-Notify me when new comments are added- checkbox and now each time
a comment is added I receive four emails with the same comment.
Perhaps there is a means you can remove me from that service?
Many thanks!
Thanks for sharing such a fastidious thinking, paragraph is good, thats why i have read it
ReplyDeleteentirely
Fantastic site. A lot of helpful info here. I am sending it to some friends ans also sharing
ReplyDeletein delicious. And of course, thank you in your sweat!
You really make it appear so easy with your presentation but I in finding this matter to be really
ReplyDeleteone thing that I believe I would never understand. It sort of feels too complicated and extremely large for me.
I am taking a look forward for your subsequent submit,
I will try to get the grasp of it!
Thank you for sharing your thoughts. I truly appreciate your
ReplyDeleteefforts and I am waiting for your further write ups thank you once again.
I am regular visitor, how are you everybody? This post
ReplyDeleteposted at this web site is really good.
Hello there! Would you mind if I share your blog with my zynga group?
ReplyDeleteThere's a lot of folks that I think would really enjoy your content.
Please let me know. Many thanks
My brother recommended I might like this blog.
ReplyDeleteHe used to be entirely right. This submit actually
made my day. You can not consider simply how so much time I had
spent for this info! Thank you!