बाट निकालिन्छ। यो पछिल्लो 8000 वर्षदेखि चीन,
नेपाल, भारत र मध्यपूर्वी एशियामा प्रयोग हुँदै
आएको नशाजन्य पदार्थ हो। भिन्न-भिन्न रूपमा पाइने यी पदार्थहरु सबैभन्दा बढी उत्पादन हुने, गैरकानुनी रूपमा आयात-निर्यात तथा प्रयोग हुने नशाहरु मध्ये एक हो।
यसका संसारभरी लगभग २०-३० करोड़ नियमीत
प्रयोगकर्ताहरु
छन्। Cannabis उद्योग विश्वमै फस्टाउँदै गरेको
ब्यापार हो। संसारभरी cannabis को वार्षिक कारोबार 400 करोड़ यूरोपियन डलर हुने
गर्छ| आउँदो बर्षहरुमा यो कारोबार नबढ्ला भन्न सकिन्न। संसारमा चरसको ब्यापार

यसका संसारभरी लगभग २०-३० करोड़ नियमीत प्रयोगकर्ताहरु
छन्। Cannabis उद्योग विश्वमै फस्टाउँदै गरेको ब्यापार हो। संसारभरी cannabis को वार्षिक कारोबार 400 करोड़ यूरोपियन डलर हुने गर्छ| आउँदो बर्षहरुमा यो कारोबार नबढ्ला भन्न सकिन्न। संसारमा चरसको ब्यापार
कोकिन (cocaine), अफिम वा हेरोइन भन्दा पनि तीव्र
गतिले बढेको छ।
अब कुरो आयो यसको सन्दर्भ को। होलीको
दिनमा भांगको
पात पिसेर बनाएको लड्डु अथवा जूस खानुलाई कसले
नराम्रो भन्छ होला र? हामीहरुले पशुपतिनाथमा साधुहरुले
चिलम भरी गाँजा तान्दै दिन बिताएको देखेका छौं होला। नेपालमा पनि cannabis (भांग, गांजा, र चरस) को बिगबिगी छ। घरबारीमा दुबो झैँ फस्टाउने भांगको बोट
कसले नदेखेको होला र! कानून दर्रो नभएको बेलामा हामी आफै यसको बारेमा जागरुक हुनुपर्ने जस्तो लाग्छ। युवा पिढी चाही यसको प्रमुख शिकार हुने गरेको देखिन्छ। यो परिस्थितिमा हामीहरुले यो नशा बारे झन् चासो राख्नुपर्छ जस्तो लाग्छ। यहि भांग, गाँजा वा चरसबारे केही प्रमुख जानकारी बटुलौं।
तस्वीर: १. भांगको पात, २. शिव जी ३. एक साधु गाँजा तान्दै
१.
रुप अनेक भनेको के त?
![]() |
|
तस्वीर: १.भांग को लड्डू, २.गाँजा भरेको चुरोट, ३. भंगको सर्बत, ४. गाँजा भरेको चिलम। यी जम्मै अलग-अलग पदार्थमा एउटा मुख्य रसायन (chemical) हुन्छ, त्यसको नाम हो- Tetrahydrocannabinol जसलाई छोटकरीमा THC भनिन्छ। मानसिक असर गर्ने यो मुख्य तत्व हो।
ü मुटु: धड्कन बढ्ने, उच्च र न्यून रक्तचाप हुने, मुटुतिर
दुख्ने, heart attack
हुने।
ü श्वास नाली र फोक्सो: घटी खस-खस हुने, खोकी,
खकार बढी आउने, pneumonia हुने र
asthma
(श्वास लिन अप्ठ्यारो रोग), लामो समयमा cancer गर्ने
(चुरोट भन्दा १० गुना
बढी)।
ü पाचन नली/तन्त्र: मुख सुक्ने, अपच, पेटमा उल्सर हुने।
ü यौन: विर्यको संख्या कम गर्ने, केटा मान्छेको स्तन पलाउने।
ü मानसिक स्वास्थ्य:
उदासीनता, आत्तिने, कार्यक्षमता को ह्रास, सोच्ने शक्ति/ध्यान
कम हुने, short-term memory कम हुने, लक्ष्य प्रति दिशाहीन हुने, निर्णय लिन
गार्हो हुने, सुस्ती हुने , कहिलेकाँही दृष्टि-भ्रम (visual hallucination) तथा ध्वनि-भ्रम (auditory hallucination) हुन सक्छ जसले गर्दा मान्छे बौलाएको जस्तो देखिन्छ। यो अवस्थामा अनावश्यक बोल्ने र भाग्ने
व्यवहार देखिछ। लामो समय सेवन गरेपछि त सिजोफ्रेनिया/पागलपन (schizophrenia) भन्ने रोग पनी
हुन सक्छ।

ü अरु मानसिक समस्याहरु जस्तै सामान्य भन्दा बढी रिस उठ्ने,एक ठाउँ टिक्न गार्हो
हुने, निन्द्रा बिथोलिने, चाहिने भन्दा बढी खुशी देखिने र जीवनका गतिविधिहरु
निराशायुक्त लाग्ने हुन सक्छ।
ü लामो समय नशा प्रयोग गर्दा नया कुरा/ज्ञान/शिप सिक्न नसक्ने र मान्छेको
सम्पूर्ण वक्तित्व परिवर्तन भएको पनि देखिएको छ।
ü रोग प्रतिरोधात्मक छ्मता कम भएको हुनाले शरीरभरी infection को चान्स बढ्ने
हुन्छ। एकै पटक धेरै लिंदा कोमामा जाने सम्भावना पनि देखिएको छ।
ü यो बाहेक पढाई, नोकरी तथा पारिवारिक संबन्ध जस्ता समाजिक परिस्थितिमा हुने क्षतीलाई पनि नजरन्दाज गर्न मिल्दैन जस्तो लाग्छ।
३.
नशा लिएको मान्छेलाई
कसरी चिन्ने त?
ü आँखाको सेतो भाग एकदमै रातो देखिने
ü भोक निक्कै बढ्ने
ü सुस्त देखिने
४.
नशाको कुलतमा पर्ने साथिभाइलाई कसरी सहयोग पुर्याउन सकिन्छ त?
ü Baclofen र N-Acetylcysteine जस्ता औषधीको
उपयोगिता देखिएको छ जुनकि मनोरोग-बिशेषज्ञ (psychiatrist) को सल्लाह अनुसार लिन सकिन्छ| औषधि द्वारा गरिने उपचार अझै प्रमाणिकरण र रिसर्च मै अल्झेको छ। यस
स्थितिमा non-pharmacological methods (दवाई बिनाको उपचार) को मुख्य भूमिका
देखिन्छ। यसको उपयोगिता रिसर्च (research) बाट प्रमाणित छ।
ü सर्वप्रथम नशाको चपेटमा पर्ने साथीहरुको नशा छोड्ने इक्छा (Motivation) दरो हुनुपर्छ।यसका निम्ति एउटा कागजमा नशा लिने कारण र परिस्थिति ठम्याउनु
पर्छ। अनि नशा लिने र नलिने फाइदा र नोक्सानी गरी चार शीर्षकमा बुँदागत तरिकाले
लेख्नु पर्छ। यदि नशाको बेफाइदा
आफ्नोलागि केही नभेट्दा यसबारे जतिसक्दो खुलेर चर्चा र बिमर्स गर्नुपर्छ। यसबारे
बढी भन्दा बढी तथ्य बटुल्नु पर्छ र इन्टरनेट सर्च (internet search) गर्नुपर्छ,
किनकि नशा लिई राख्दा पनि के चाहिँ लिएको हो भन्ने थाहा पाउनु राम्रो हो जस्तो
लाग्छ, होइन र?
ü Motivation (नशा छोड्ने प्रेरणा) समय संगै बदलिने भएकोले
नियमित रुपले आफ्नो डाक्टर अथवा साथीसित discuss गर्नुपर्छ।
ü हरेक मानिसमा गुण तथा अवगुण दुबै हुन्छ। त्यहि भएर आफ्नो दुबै शीर्षकमा
पोइन्ट्स हरु लेखेर राख्नुपर्छ। Motivation कम भा बेला, त्यसैले
माथि उचाल्ने काम गर्छ।
ü त्यसपछि आजको एक महिना, अनि एक बर्ष र त्यसपछि ५ र १० बर्षपछी आफुलाई कहाँ देख्नु हुनेछ भनेर एक टिप्पणी लेख्नु राम्रो हो| आफ्नो जीवनको उद्देश्य र plan नोट
गरेपछि यो नशाले तपाइलाई त्यहाँ पुग्न कसरी मद्दत पुर्याएको छ त भनेर यसो दिमाग
दौडाउदा भबिष्यको दृस्टी पाउन सकिन्छ।
ü त्यसपछि आफ्नो action plan नोट गर्नुपर्छ। यसो गर्दा परिवारका
सदस्यको अथवा साथीको मद्दत लिन सकिन्छ| प्लान चाहिँ तात्कालिन र दिर्घकालिन गरी
बनाउनु पर्छ।
ü सुरुवाती उद्देश्य नशा छोड्नु भन्दापनि अरु कुनै कार्यतिर मन डुलाउनु लाभदायक
हुन सक्छ। जस्तै कि लेखन, संगीत, डान्स, चित्रकारिता, घुमघाम, खेलकुद, कसैलाई
मद्दत गर्नु।
ü यस परिस्थितिमा अरु कुनै नशा को कुलत लाग्ने निक्कै सम्भावना हुँदा सतर्क
हुनुपर्छ र आफ्नो समस्या नोट गरी डाक्टरको सल्लाह लिनुपर्छ।
ü नशा लिने साथीहरुको संगत छोड्नु र पोजिटिव भएर नशा लिन्न भन्नु पनि एउटा कला
हो।
ü नशा प्रति उक्साउने कुरालाई जस्तै कि भांगको बोट, चुरोटको खोल वा गाँजाको धुवाँ,
चरस भेट्ने ठाउं, हातमा पैसा इत्यादिबाट पर बसेकै फाइदाजनक हुन्छ।
ü आफ्नो नशा कम गर्ने भए एउटा टार्गेट बनाएर देखिने गरी भित्तामा टास्न सकिन्छ।
ü आफ्नो प्रगति नोट गर्नलाई नियमित रुपले डायरी लेख्नु ठिक हुन्छ।
ü यो तरिकाले नशाले ल्याएको दिमागी chemical (glutamine र dopamine system)
मा सही बदलाव गर्छ भनेर भन्न सकिन्छ।
ü लामो समय छोडी राख्दा पनि over-confident हुनु हानिकारक भएको पनि
देखिएको छ।
तपाइले रक्सी खाने
डाक्टर देख्नुभए होला जसले यो भन्न सक्छ कि थोरै रक्सी मुटुलाई राम्रो हुन्छ।तर
गाँजा अथवा चरस खाने कतिको मान्छे भेट्नु भा छ जसले यसलाई राम्रो भन्न सक्छन र?
भनेपछि यो साच्चिकै सामाजिक रुपले छलफल योग्य विषयवस्तु हो जस्तो लाग्छ जसको बारे
जनचेतना फैलाऊनु पर्ने आवश्यकता छ।
हजुरहरुलाई यो लेख कस्तो लाग्यो त? अनि यसलाई
तपाइले कसरी बुझ्नु भो त अथवा कतिको उपयोगी ठान्नु भो भनेर लेखकलाई अवश्य भन्नु होला। अरु कुनै जिज्ञासा भएमा निसंकोच सोध्नुहोला।
धन्यबाद।
Whats up are using Wordpress for your blog platform?
ReplyDeleteI'm new to the blog world but I'm trying to get started and set
up my own. Do you require any coding expertise to make your own blog?
Any help would be greatly appreciated!
Also visit my website :: Beats By Dre
Amazing things here. I'm very glad to see your article.
ReplyDeleteThank you a lot and I am taking a look ahead to touch you.
Will you kindly drop me a e-mail?
Here is my homepage pirater un compte facebook
dranoopkrn@yahoo.com
DeleteHi there just wanted to give you a quick heads up and let you
ReplyDeleteknow a few of the pictures aren't loading properly. I'm not
sure why but I think its a linking issue. I've tried it in two different browsers and both show the same results.
After looking at a handful of the articles on your blog, I seriously like your
ReplyDeletetechnique of writing a blog. I added it to my bookmark webpage list and will
be checking back soon. Take a look at my web site as well and tell me how you feel.
Marvelous, what a web site it is! This weblog preaents valluable data to us, keep it up.
ReplyDeleteThank you for the auspicious writeup. It in truth was a leisure account it.
ReplyDeleteLook complex to far introduced agreeable from you! By the way,
how could we communicate?
Dr Anoop Krishna Gupta MD psychiatry, Birgunj Nepal
DeleteChitransh pharmacy, Birta, main road, Birgunj 44300
051-522680
https://g.page/Best_mental_health_care?share
Thajks in support of sharing such a fastidious opinion, paragraph is good, that whhy
ReplyDeletei have read it completely
What i do not realize is in fact how you're not reallly a lot more neatly-liked than you might
ReplyDeletebe now. You aree so intelligent. Youu know thus considerably iin the case of this matter, made me individually imagine it from so many varied angles.
Its like men annd women don't seem to be involved until it is one thing to do with Woman gaga!
Your own stuffs excellent. Always deal with itt up!
Nice blog here! Also your site loads up very fast! What host
ReplyDeleteare you using? Can I get your affiliate link to your host?
I wish my site loaded up as quickly as yours lol
I constantly emailed this website post page
ReplyDeleteto all my associates, for the reason that if like to read it then my contacts will
too.
Thanks
DeleteThis is the perfect webpage for everyone who hopes to
ReplyDeletefind out about this topic. You realize so much its almost tough to argue
with you (not that I personally would want to…HaHa).
You certainly put a fresh spin on a subject that has been discussed
for many years. Great stuff, just wonderful!
I think that is one of the most significant info
ReplyDeletefor me. And i am satisfied studying your article. But want to
commentary on some common things, The site taste is great, the articles is truly nice : D.
Good activity, cheers
Thanks. Please share
DeleteGood day I am so glad I found your blog, I really found you by mistake, while
ReplyDeleteI was searching on Google for something else, Anyhow I
am here now and would just like to say kudos for a tremendous
post and a all round thrilling blog (I also love the theme/design), I
don’t have time to browse it all at the moment but I
have bookmarked it and also included your RSS feeds,
so when I have time I will be back to read more, Please
do keep up the fantastic jo.
Have you ever considered creating an ebook or guest authoring on other sites?
ReplyDeleteI have a blog based on the same topics you discuss and would love to have you share
some stories/information. I know my visitors would appreciate your work.
If you are even remotely interested, feel free to shoot me an e-mail.
Dr Anoop Krishna Gupta MD psychiatry, Birgunj Nepal
DeleteChitransh pharmacy, Birta, main road, Birgunj 44300
051-522680
https://g.page/Best_mental_health_care?share
Greetings! Very helpful advice in this particular post!
ReplyDeleteIt's the little changes that make the greatest changes.
Thanks a lot for sharing!
Excellent site. Lots of helpful info here. I am sending it
ReplyDeleteto some friends ans also sharing in delicious. And
of course, thanks in your sweat!
I feel this is one of the so much significant information for me.
ReplyDeleteAnd i am glad reading your article. However
wanna remark on some general issues, The website taste is great,
the articles is actually nice : D. Good process, cheers
This paragraph will assist the internet viewers for setting up new web site or even a blog from start to end.
ReplyDeleteI always spent my half an hour to read this blog's articles daily along with a cup of
ReplyDeletecoffee.
I’m not that much of a internet reader to be honest
ReplyDeletebut your sites really nice, keep it up! I'll go ahead and bookmark your site to come back down the road.
Many thanks
This article gives clear idea for the new people of
ReplyDeleteblogging, that in fact how to do running a blog.
Hey there! This is my first visit to your blog!
ReplyDeleteWe are a group of volunteers and starting a new initiative in a community in the same niche.
Your blog provided us useful information to work on. You have done a extraordinary job!