728x90 AdSpace

  • अद्यावधिक समाचार

    Friday, May 1, 2015

    भुईचालोले ल्याउने मनोबैज्ञानिक असर एबम भावनात्मक तनाव-चिनौ र समाधान गरौं


    ज्यान जान सक्ने, ठुलो नोक्सान हुन सक्ने आवस्था मा शरीर स्वाभाभिक रुपमा  स्ट्रेस (Stress ) वा तनाव को अवस्था मा पुग्छ।  यस बेला  शरीर मा यति उर्जा / तागत हुन्छ कि यस अवस्था मा मान्छेमा धेरै हिम्मत हुने,  धेरै दौडिन , माथि बाट हाम्फाल्न , जोड ले कराउन  सक्छ। आपत बिपत सित लड्न सक्छ।   यो त फाइदा को अवस्था हो तर  फाइदासँग  यसको उल्टो;रुने कराउने, झगडा गर्ने, भाग्ने, आतिने पनि अवस्था  हुन सक्छ  । लामो समयसम्म तनाव मा रहे यसको उल्टो थकान लाग्ने , निरुत्साहित हुने,  केहि कुरा  पनि गर्न मन नलाग्ने हुन सक्छ। यस्तो अवस्था मा शरीर कमजोर हुने अनि रोग संग लड्ने प्रक्रिया कमजोर हुन आउछ। थुप्रै शारीरिक रोग पनि बढाउछ।  

      

    धेरै जसो देखिएका लक्षण

    शारीरिक ; 
    • टाउको दुख्ने
    •  शरीर मा थकावट
    •  पेट दुख्ने
    •  भोक नलाग्ने
    • मुटु को धड्कन महसुस हुने 
    •  शरीर  काप्ने(जसले गर्दा हरबखत भुइचालो गएको जस्तो लग्छ )
    •  निद्रा नलाग्ने, 
    •  झस्किने 

    Emotional वा भावनात्मक 
    • डर लाग्ने 
    • नर्वस्नेस(nervousness ) 
    • मन दुखी हुने 
    • कुनै कुरा मा चाख नलाग्ने 
    • कसैले केहि गर्छ या केहि नराम्रो हुन्छ झैँ लाग्ने 
    • आफ्नो काम गर्न नसक्ने 

    सोच्ने, संझने  विचार र निर्णय लिने मा कमी 
    • कुनै कुरा मा ध्यान केन्द्रित गर्न नसक्ने 
    • बिर्सने दिमाग भारी भएको जस्तो विचार हराएको जस्तो लाग्ने 
    • माथि उलेखित लक्षण हरु ठुलो प्राकृतिक प्रकोप पछि धेरै मानिस मा देखिन्छ जुन धेरै जाना मा  केहि समय पछि आफै पनि ठिक हुदै जान्छ ( Normal reaction to  abnormal situation ), तर केहि लाई यो लक्षण हराउदैनन अनि मानसिक रोग को रुप मा आउन सक्छन। Post traumatic stress disorder , acute transient psychotic disorder,  डिप्रेसन , निन्द्रा नलाग्ने, आतिने रोग आदि प्रकार का मानिसिक रोग हुन सक्छन 
    • त्यसैले तनाव लाइ कम गर्ने तरिका तिर लाग्नु  पर्छ।
    १. सही  सूचना लिनुहोस्; फेरी भुइचालो आउछ , ठुलो आउछ  भन्ने अबैज्ञानिक  हल्ला ले शरीर  लाई तनाव कै अवस्था मा राख्छ।  भुइचालो लाई कसैले नि यकिनको  साथ् भन्न सक्दैनन्  तर अहिले को शैली  हेर्दा ठुलो नगएर  अब बीच बीच मा स साना क्षनीक  समय का झट्का जान सक्छन।  

    २  पीडित  को मदत गर्ने, (मन मा उर्लेका डर, पीडा लाइ ब्यक्त गर्दा   अनि   ध्यान दिएर सुने मात्रामा पनि धेरै लाई फाइदा हुन्छ, मन हलुका हुन्छ)। - मनमा ज्यादा तनाव हुदा चिच्याएर रुदा पनि मन हल्का हुन्छ। 
    ३. बादबिबाद मा नजाने, यस्तो अवस्था मा यसै पनि रिस छिटो उठने हुन्छ। 
    ४.   मन बिचलित भए धेरै कुरा गर्न नखोज्ने, आफ्नो दैनिक आवशेकता को काम मा ध्यान दिने

     ५. रेडियो, प्रत्रिका, टिवि मा  सहयोग को बारेमा आउने सूचना हुने हुनाले सजक हुने।  
    ६.  एक्लै रहनु भन्दा ग्रुप बनाएर योजना बढ्द तरिका ले काम गर्ने। 
    ७.  बिस्तारै लामो सास लिएर छोड्ने ब्याम  (स्वास प्रशास को ब्याम ले पनि तनाव कम गर्न मद्दत गर्छ ) .
    ८. आशा को त्यान्द्रो जीवित राख्ने,  भोलि के होला र त्यसो गरेको भए के हुन्थ्यो भन्ने कुरा ले तनाव बढाउछ।



    लगातार गार्हो भएमा, रुने चिच्याउने, आफुलाई हानी पुरयाउने, निदाउन नसक्ने , बेहोस्  भएको , बेसुरको कुरा गर्ने, धेरै छटपटी, डर लागेको या आतिने अवस्थामा तुरुन्तै   मद्दत लिनु राम्रो हुन्छ।  



    केहि सल्लाह र मनोसामाजिक परामर्श को लागी हेल्प लिन
    Institute                                                                    
    मेन्टल हस्पिटल लगनखेल                                      
    पाटन हस्पिटल
    टिचिंग हस्पिटल - महाराजगंज
    किस्ट मेडिकल कलेज  , ईमाडोल,ग्वार्को                    
    काठमाडौँ मेडिकल कलेज सिनामंगल
    नेपाल मेडिकल कलेज , जोरपाटी
    आर्मी हस्पीटल
    CMC नेपाल , थापाथली
    सिविल हस्पीटल नयाबानेशोर
    चितवन मेडिकल कलेज, भरतपुर, चितवन
    नोबेल मेडिकल कलेज, बिराटनगर
    अन्य  मेडिकल कलेजहरु पनि

     Compiled by Dr Prabhakar Pokhrel

    यो लेख को लागि केहि सामग्री CMC  Nepal द्वारा प्रकाशित अनि डा कपिल देव  उपाध्यायद्वारा  लिखित "प्राकृतिक विपति जस्तै ठुलो भूइचालो जादा को अवस्था मा मनोसमजिक  सहयोग " बन्ने booklet  बाट लिएको छ।  
    अरु कोहि मनोसामाजिक सहयोग दिन चाहनु हुन्छ भने लिस्ट update गर्न prabkums@gmail.com  मा सम्पर्क गर्नु होला। 
    स्वास्थ्य सन्सारको फेसबुक पेज लाइक गर्न यहाँ क्लिक गरेर हेर्नुहोला 
    Due to urgency,reference of photos are not given, apologies for the same.
    • Blogger Comments
    • Facebook Comments

    9 प्रतिक्रिया:

    1. डा. प्रभाकर ज्यू लाई यस्तो सरल र अत्यन्तै आवश्यक लेख लेखनु भएकोमा मा धन्यबाद गर्दछु। या संकटको समयमा मानसिक अवस्था बिथोलिदा धेरैजसोले "normal reaction" भनेर neglect गर्न सक्छन। त्यहि भएर जनचेतना जगाउनका निम्ति यो लेख निक्कै नै आवश्यक र सान्दर्भिक छ। यो आशा पनि गर्दछु कि यो समस्त नेपालीहरुलाई मानसिक गतिबिधि बुझ्न र सामना गर्न मदत पुर्याउने छ। ............................डा. अनुप कृष्ण गुप्ता. .

      ReplyDelete
    2. These are truly wonderful ideas in regarding blogging. You
      have touched some pleasant factors here. Any way keep up wrinting.

      ReplyDelete
    3. For most up-to-date news you have to visit internet and on internet
      I found this web site as a most excellent web site
      for newest updates.

      ReplyDelete
    4. Great weblog right here! Also your web site loads up fast!
      What host are you using? Can I am getting your affiliate hyperlink for your host?
      I wish my site loaded up as quickly as yours lol

      ReplyDelete
    5. Hello there I am so happy I found your blog page, I really found you by accident, while I was researching on Google
      for something else, Anyways I am here now and would just
      like to say thanks a lot for a fantastic post and a
      all round interesting blog (I also love the theme/design), I don’t have time to look over it all at the minute but I have saved it and
      also included your RSS feeds, so when I have time I will be back
      to read more, Please do keep up the fantastic work.

      ReplyDelete
    6. Hi there it's me, I am also visiting this site
      daily, this web page is in fact pleasant and the people
      are in fact sharing nice thoughts.

      ReplyDelete
    7. My brother recommended I might like this web site. He was entirely right.
      This post truly made my day. You cann't imagine simply how much time I had spent for this info!
      Thanks!

      ReplyDelete
    8. It's really very complicated in this busy life to listen news on Television,
      therefore I just use web for that purpose, and take
      the hottest news.

      ReplyDelete
    9. Very great post. I simply stumbled upon your weblog and wanted to say that I have truly
      loved surfing around your weblog posts. In any case I'll be subscribing
      to your feed and I hope you write again soon!

      ReplyDelete

    प्रतिक्रिया लेख्नुहोस

    Item Reviewed: भुईचालोले ल्याउने मनोबैज्ञानिक असर एबम भावनात्मक तनाव-चिनौ र समाधान गरौं Rating: 5 Reviewed By: Prabhakar
    Scroll to Top